नियम
सुरक्षित राख्ने
: यो नियमावली बमोजिमको विवाह दरखास्त, दर्ता किताब, विवाह दर्ता किताब र सो सम्बन्धी सबै कागजातहरू सुरक्षित राख्नु विवाह अधिकारीको कर्तव्य हुनेछ ।