दफा १३५
सुरक्षित साहूहरुको अधिकारमा कुनै असर नपर्ने
यस परिच्छेद बमोजिम कम्पनी खारेजी सम्बन्धी
कारबाही प्रारम्भ भएकोमा कम्पनीको सम्पत्ति धितोमा लिई ऋण दिने सुरक्षित साहूहरुले प्रचलित कानून अन्र्तगत धितो रहेको सम्पत्ति चलन चलाउने वा अन्य किसिमले व्यवस्था गर्न पाउने अधिकारमा कुनै किसिमले असर पारेको मानिने छैन ।