नियम ५२
सुविधा उपलब्ध गराउनु पर्ने
: विभागलाई सम्पूर्ण पेट्रोलियम कार्यको सुपरिवेक्षण गर्न तथा ठेकेदारलाई सहयोग गर्नको लागि प्रतिनिधि खटाउने अधिकार हुनेछ र त्यस्तो प्रतिनिधिहरूको मनासिब खर्च ठेकेदारले व्यहोर्नेछ ।