दफा
सुशासन कायम गर्नु सम्बन्धित पदाधिकारीको कर्तव्य हुने
मुलुकमा सुशासन कायम गर्ने र सर्वसाधारणलाईसमयमा नै त्यसको प्रतिफल उपलब्ध गराउनेउद्देश्यले यस ऐन वा अन्य प्रचलित कानून बमोजिम नेपाल सरकारको प्रशासनिककार्य छिटो छरितो ढङ्गले सञ्चालन गर्नु गराउनु सम्बन्धित पदाधिकारीको कर्तव्यहुनेछ ।