नियम २९
सूचना तथा उजुरीको टुङ्गो लगाउने अवधि

केन्द्रले नियम ३ बमोजिम सङ्कलित सूचना तथा नियम ४ बमोजिम प्राप्त हुन आएको उजुरीको सम्बन्धमा सामान्यतया छ महिनाभित्र कारबाही गरी टुङ्गो लगाई सक्नु पर्नेछ ।