दफा ३५
सूचना दिनेलाई पुरस्कृत गर्न सक्ने सूचना दिनेलाई पुरस्कृत गर्न सक्ने
यस ऐन बमोजिम आयोगले छानविन गरेको विषयमा सत्य तथ्य पत्ता लगाउने कार्यमा आयोग वा अनुसन्धान अधिकारीलाई सहयोग पु¥याउने व्यक्ति, संगठन, निकाय वा संस्थालाई आयोगले पुरस्कृत गर्न सक्नेछ ।