नियम ३२
सूचना पाउने व्यवस्था गर्ने
: विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको वेयक्तिक तथा जेविक बिवरण पछिल्लो छ महिनाभित्र प्रयोग भएको बा हेरिएको विवरण सम्बन्धित व्यक्तिले जानकारी पाउन सक्ने व्यवस्था गर्नु पर्नेछ।