नियम २११
सूचना प्रकाशन
(१) गोला प्रथाद्वारा पदावधि कायम गर्ने कार्य अध्यक्षले तोकेको मिति, समय तथा स्थानमा हुनेछ र त्यसको सूचना पाँच दिन अगावै महासचिवले प्रकाशन गर्नेछ । (२) उपनियम (१) बमोजिमको सूचना महासचिवले सार्वजनिक सञ्चारको माध्यमबाट समेत जानकारी गराउन सक्नेछ ।