दफा ३६
सूचना, विवरण, सूचना, विवरण, सूचना, विवरण,तथ्य तथा जानकारी प्राप्त गर्न सक्न तथ्य तथा जानकारी प्राप्त गर्न सक्ने
यस ऐन बमोजिम गठित कुनै आयोगले छानविन गरी प्राप्त गरेको कुनै सूचना, विवरण, तथ्य वा जानकारी अन्य कुनै आयोगलाई उपयोगी भएमा त्यस्तो सूचना, विवरण, तथ्य वा जानकारी सो आयोगबाट प्राप्त गर्न सक्नेछ ।