अनुसूची
सूचित बीउ बिजन निकासी वा पैठारी अनुमतिपत्र

(नियम १८ को उपनियम (२) सँग सम्बन्धित)
सूचित बीउ बिजन निकासी वा पैठारी अनुमतिपत्र

नेपाल सरकार
कृषि विकास मन्त्रालय
राष्ट्रिय बीउ बिजन समितिको सचिवालय

श्री …………………………………………
………………………………………..
………………………………………..

विषय ः ……………………………………………

अनुमतिपत्र नं.ः–

तपाईले मिति ………………….. मा सूचित बीउ बिजनको निकासी÷पैठारी गर्न अनुमति
पाउँ भनी दिनु भएको निवेदन र पेश गर्नु भएको विवरण बमोजिम देहाय बमोजिमको शर्त तथा
बन्देजको पालना गर्ने गरी सूचित बीउ बिजनको निकासी÷पैठारी गर्न यो अनुमतिपत्र दिइएको
छ ।

शर्त तथा बन्देजः
१. सम्बन्धित अधिकारीले खोजेमा यो अनुमतिपत्र देखाउनु पर्नेछ ।
२. यो अनुमतिपत्र जारी भएको मितिले एक वर्षसम्म बहाल रहनेछ ।
३. समितिबाट निरीक्षण गर्न आएको बेलामा सूचित बीउ बिजन राखिएको ठाउँको निरीक्षण
गर्न दिनु पर्नेछ ।
४. बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०६९ अन्तर्गत रही काम
कारबाही गर्नु पर्नेछ ।
अनुमतिपत्र दिने अधिकारीकोः–
सहीः
नाम, थरः
दर्जाः
मितिः