(नियम १८ को उपनियम (३) सँग सम्बन्धित)
सूचित बीउ बिजन निकासी वा पैठारी गर्दा पेश गर्नुपर्ने विवरण
श्री सदस्य सचिवज्यू,
राष्ट्रिय बीउ बिजन समितिको सचिवालय,
………………………………………..
विषय ः …………………………………………………….
महाशय,
मेरो/हाम्रो उद्योग बीउ बिजन निकासी वा पैठारी गर्ने उद्देश्यले स्थापित भएको
व्यहोराको प्रमाणित कागजात यसै विवरण साथ संलग्न राखी बीउ बिजन ऐन, २०४५ को
उपदफा १५.३ बमोजिम मैले/हामीले निम्न विवरणको सूचित बीउ बिजन निकासी/पैठारी गर्न
लागेकोले देहाय बमोजिमको विवरण उपलब्ध गराएको व्यहोरा अनुरोध गर्दछु/गर्दछौँ ।
(क) बालीको किसिमः
(ख) जातः
(ग) स्तरः
(घ) परिमाणः
(ङ) बिक्री वितरण गरिने क्षेत्रः
(च) बीउ बिजन उपयुक्त हुने क्षेत्रः
(छ) बीउ बिजन सूचित भएको प्रमाणित कागजातको प्रतिलिपिः
(ज) बीउ बिजन उद्योग, निकासी वा पैठारी गर्ने उद्देश्यले स्थापित भएको व्यहोरा
प्रमाणित गर्ने कागजातको प्रतिलिपिः
निवेदककोः
दस्तखतः
नाम, थरः
ठेगानाः
फोन नं.ः
मितिः