नियम ३१
सेना प्राप्त गर्ने बिधि
: नियम ३० बमोजिम राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा पहुँच प्रास गरेको विषयमा सेवा प्राप्त गर्न सम्बन्धित निकाय वा संस्थाले आफूले स्थापना गरेको नियम २९ को उपनियम (३) बमोजिमको सुरक्षा मापदण्ड पूरा गरेको विद्युतीय प्रणाली मार्फत बिभागले तोकेको ढाँचामा प्रयोजन खुलाई अनुरोध गर्नु पर्नेछ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७
परिच्छेद - १
परिच्छेद - २
नियम ३: राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीनियम ४: परिचयपत्रको लागि निबेदन दिनु पर्नेनियम ५: बिवरण सङ्कलननियम ६: परिचयपत्र जारी गर्नेनियम ७: परिचय नम्बरनियम ८: अभिलेख राख्नैनियम ९: परिचयपत्र बितरणनियम १०: राष्ट्रिय परिचयपत्र एकाइ रहनेनियम ११: नाबालक राष्ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्थानियम १२: ०नियम १३: ;
परिच्छेद - ३
नियम १४: मञ्जीकरण गर्नु पर्नेनियम १५: पञ्जीकरण व्यवस्थापन सूचना प्रणालीनियम १६: व्यक्तिगत घटनाको सूचना दिनैनियम १७: व्यक्तिगत घटनाको दर्ता गर्नेनियम १८: नेपालमा रहेका बिदेशीको व्यक्तिगत घटना दर्ता गर्नेनियम १९: बसाइँ सराइको व्यक्तिगत घटना दर्ता गर्नेनियम २०: व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र दिनेनियम २१: व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्कल दिनेनियम २२: पहिलो दर्तालाई कायम गर्नेनियम २३: बिवरण सच्याउनेनियम २४: व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेर्न दिनेनियम २५: घटना दर्ता सम्बन्धी विशोष व्यवस्थानियम २६: कार्यरत स्थानबाट व्यक्तिगत घटना दर्ता गर्न सक्नेनियम २७: पारिबारिक लगत तयार गर्नेनियम २८: अधिकारु