नियम ६ख
सेवा केन्द्रको काम, कर्तव्य र अधिकार
सेवा केन्द्रको
काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्नका लागि अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने,
(ख) ज्येष्ठ नागरिकलाई निजको दक्षता, क्षमता र रुची अनुसार अध्ययन, अनुसन्धानको काममा सहभागी गराउने,
(ग) ज्येष्ठ नागरिकलाई निजको दक्षता, क्षमता र रुची अनुसार कुनै उद्यम वा रोजगारमा संलग्न गराउनका लागि तालिम सञ्चालन गर्ने,
(घ) उद्यम वा रोजगारीमा संलग्न हुन चाहने ज्येष्ठ नागरिकलाई निजको क्षमताको आधारमा उद्चयम वा रोजगारीमा संलग्न . गराउन स्थानीय तह समक्ष सिफारिस गर्ने,
(ङ) नियम क. बमोजिम सञ्चालित आयमूलक कार्यक्रमबाट उत्पादित वस्तु वा सेवाको बिक्री वितरणको लागि स्थानीय तहभित्रका सरकारी तथा गैरसरकारी निकायसँग आवश्यक समन्वय गर्ने,
(च) आयमूलक कार्यक्रम सञ्चालनका लागि विभिन्न सङ्घ, संस्थासँग समन्वय र सहकार्य गर्ने,
(छ) ज्येष्ठ नागरिकलाई स्वस्थ र सक्रिय जीवनयापन गर्न उत्प्रेरित गर्नको लागि योग, ध्यान वा अन्य आध्यात्मिक क्रियाकलाप तथा जीवनोपयोगी सीप सम्बन्धी तालिम सञ्चालन गर्ने,
(ज) ज्येष्ठ नागरिकको आकस्मिक स्वास्थ्योपचारको लागि आवश्यक औषधिको व्यवस्था गर्ने,
(झ) आफूले सञ्चालन गरेका काम पाए लाटीणा सजणाणिसा चाजिएतात एाएरी त्रैमासिक रुपमा स्थानीय ज्येष्ठ नागरिक समितिमा प्रतिवेदन पेस गर्ने।