नियम २०
सेवा शुल्कको विषयमा सम्झौता गर्नु पर्ने
प्राधिकरणले नियम १९ बमोजिम
स्वीकृतिपत्र दिँदा त्यस्तो विशेष आर्थिक क्षेत्रमा प्राधिकरणको तर्फबाट लगानीकर्तालाई
उपलब्ध गराउने सेवा सुबिधा बापत लिने शुल्कको विषयमा समेत सम्बन्धित पक्षसँग
सम्झौता गर्नु पर्नेछ ।