नियम
सेवामा रहने समूह र पद
(१) व्यवस्थापिका–संसद सेवामा रहने श्रेणीहरू अन्तर्रगत कामको प्रकृति, सो काम सम्पादन गर्न चाहिने न्यूनतम शैक्षिक योग्यता र कार्यविशिष्टता समेतको आधारमा अनुसूची– १ बमोजिमका समूह रहने छन् ।
(२) व्यवस्थापिका—संसद सेवाको विभिन्न समूहमा रहने पदहरू अनुसूची–२ मा उल्लेख भए बमोजिम हुनेछन् ।