नियम २३
सैनिक सेवा नियमावली बमोजिम हुने
: यस नियमावलीमा लेखिएको कुरामा यसै नियमावली बमोजिम र नलेखिएको कुरामा सैनिक नियमावली बमोजिम हुनेछ ।