नियम ११ग
स्तरवृद्धि सम्बन्धी व्यवस्था
(१) नियम ४ को उपनियम (१ग) बमोजिम श्रेणीविहिन पदमा कायम भएका कर्मचारीहरूको जम्मा सेवा अवधिको आधारमा ऐनको दफा २४घ२. बमोजिम स्तरवृद्वि हुनेछ ।
(२) उपनियम (१) बमोजिम स्तरवृद्वि गर्दा यो उपनियम प्रारम्भ भएको भोलीपल्टदेखि लागू हुने गरी गरिनेछ ।
तर यो नियम प्रारम्भ हुनु भन्दा अगाडि समूहमा श्रेणीविहिन पद कायम भई ऐनको दफा २४घ२. बमोजिम स्तरवृद्वि भएका कर्मचारीहरूको हकमा सोही बमोजिम
हुनेछ ।