दफा १९
स्थानीय विकास शुल्क
अनुमति प्राप्त व्यक्तिले रोयल्टीको आधारमा तोकिएको दरमा तोकिएको निकायमा स्थानीय विकास शुल्क बुझाउनु पर्नेछ ।
खानी तथा खनिज पदार्थ ऐन, २०४२