नियम १९
स्वघोषणा गर्नु पर्ने
निर्वाह भत्ता प्राप्त गर्ने बेरोजगार व्यक्तिले अनुसूची-७ मा उल्लिखित शर्तहरुको पालना गर्ने गरी स्वघोषणा गर्नु पर्नेछ ।