दफा १४
स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन गर्न नपाइने
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्रवालाले विभागको स्वीकृति विना संस्थाको स्वामित्व वा दायित्व हस्तान्तरण गर्न वा परिवर्तन गर्न सक्ने छैन ।