दफा ७
स्वास्थ्य जोखिम कर
(१) विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रति खिल्ली तीस पैसा, चुरोट र सिगारमा प्रति खिल्ली साठी पैसा र तयारी खाने सुर्ती, खैनी, गुट्खा, पानमसलामा_ प्रति किलोग्राम साठी रुपैयाँका दरले समदरमा स्वास्थ्य जोखिम कर लगाई असुल गरिनेछ।
(२) उपदफा (१) बमोजिमको कर पैठारीका बखत भन्सार बिन्दुमा र स्वदेशी उत्पादनका हकमा प्रतिष्ठानबाट निष्कासनका बखत असुल गरिनेछ ।
(३) स्वास्थ्य जोखिम करको: नियमन र प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिमको कर पैठारीका बखत भन्सार बिन्दुमा र स्वदेशी उत्पादनका हकमा प्रतिष्ठानबाट निष्कासनका बखत असुल गरिनेछ ।
(३) स्वास्थ्य जोखिम करको: नियमन र प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ।
आर्थिक ऐन, २०८०
दफा - २
दफा - ३
दफा - ४
दफा - ५
दफा - ६
दफा - ७
दफा - ८
दफा - ९
दफा - १०
दफा - १२
दफा - १३
दफा - १४
दफा - १५
दफा - १६
दफा - २१
दफा - २२
दफा - ४१
दफा - ४४
दफा - ४६
दफा - ४७
प्रस्तावना - ०
अनुसूची - १
Number १: भन्सार महसुलNumber २: यात्रुले ल्याउने मालवस्तु सम्बन्धमा:Number ३: भारतबाट हुने पैठारीमा महसुल छुट हुनेःNumber ४: चीनको तिब्बतबाट हुने पैठारीमा महसुल छुट हुनेःNumber ५: विदेशी मुद्रा प्राप्तिको कागजात पछि पेश गर्न सकिनेःNumber ६: साफ्टा सम्झौता र संवेदनशील सूचीमा परेका मालवस्तु सम्बन्धमाःNumber ७: साफ्टा सम्झौता बमोजिमका मालवस्तुमा महसुलःNumber ८: दोहोरो छुट नपाइनेःNumber ९: पुराना सवारी साधन र यन्त्र उपकरणमा ह्रासकट्टी गरी मूल्य कायम गर्नेःNumber १०: मालवस्तुको हवाई भाडा सम्बन्धमा:Number ११: बण्डेड वेयर हाउसको इजाजत नलिएका उद्योगले आफ्नो उत्पादन प्रतीतपत्रको माध्यमद्वारा वा प्रचलित:Number १२: सवारी साधन पैठारी सम्बन्धी विशेष व्यवस्थाःNumber १३: भन्सार महसुल सुविधामा पैठारी भएका मालवस्तु सम्बन्धी विशेष व्यवस्थाःNumber १४: देहायका मालवस्तुमा देहाय बमोजिम भन्सार महसुल छुट हुनेछ:Number १४: देहायका मालवस्तुमा देहाय बमोजिम भन्सार महसुल छुट हुनेछ:Number १५: नेपाल सरकारको सम्बन्धित निकायको सिफारिसमा महसुल छुट हुने:Number १६: कृषि सुधार शुल्क लाग्ने:Number १७: भन्सार महसुल तथा कृषि सुधार शुल्क पूर्ण रूपमा छुट हुनेNumber १८: मालवस्तुको पैठारी सम्बन्धी विशेष व्यवस्थाःNumber १९: संवेदनशील सूचीका मालवस्तुमा महसुल छुट नहुनेNumber २०: देहायका उपशीर्षकमा उल्लिखित मालवस्तु दफा ७ बमोजिम पेठारी गरेमा सोही दफा बमोजिम दर अनुसार भन्सार महसुल लाग्नेछःNumber २१: निजी क्षेत्रबाट सञ्चालित कुरियरबाट हुने निकासी पैठारी सम्बन्धी व्यवस्थाःNumber २२: बिबिधः