दफा ६
स्वास्थ्य बीमा कार्यक्रममा समावेश नहुने सेवा
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत देहायको सेवा समावेश हुने छैन ः-
(क) तोकिएको मूल्य भन्दा बढी रकमका चस्मा, श्रवणयन्त्र लगायतका स्वास्थ्य सम्बन्धी सहायक यन्त्र,
(ख) प्लास्टिक सर्जरी,
(ग) कृत्रिम गर्भाधान सेवा,
(घ) तोकिए बमोजिमका अन्य सेवा ।
(क) तोकिएको मूल्य भन्दा बढी रकमका चस्मा, श्रवणयन्त्र लगायतका स्वास्थ्य सम्बन्धी सहायक यन्त्र,
(ख) प्लास्टिक सर्जरी,
(ग) कृत्रिम गर्भाधान सेवा,
(घ) तोकिए बमोजिमका अन्य सेवा ।