नियम १८
स्वास्थ्यकर कोषमा रकम जम्मा गरिने
नेपाल सरकारले आर्थिक ऐनद्वारा लगाएको धुम्रपान तथा सूर्तिजन्य पदार्थको अन्तशुल्क करबाट उठेको कुल रकमको कम्तीमा पच्चीस प्रतिशत रकम स्वास्थ्यकर कोषमा जम्मा गरिनेछ ।