नियम
स्वीकृत नीतिको अधीनमा रही इजाजतपत्र जारी गरिने

तोकिएको माल वस्तुको निकासी वा पैठारी गर्नको लागि इजाजतपत्र जारी गर्दा नेपाल सरकारले समय समयमा निर्धारण गरेको नीतिको अधीनमा रही इजाजतपत्र जारी गर्न सक्नेछ ।