दफा २०
स्वीकृति लिनु पर्ने
(१) यो ऐन प्रारम्भ भएपछि प्राधिकरणको कार्यक्षेत्रभित्र सार्वजनिक यातायात सेवा सञूचालन गर्न चाहने सेवाप्रदायकले नयाँ सार्वजनिक यातायातका साधनहरूको सञ्चालन गर्नु अघि प्राधिकरणको स्वीकृति लिनु पर्नेछ।
(२) यो ऐन प्रारम्भ हुनु अघि प्राधिकरणको कार्यक्षेत्रभित्र सार्वजनिक यातायात सेवा सञ्चालन गरिरहेका सेवाप्रदायकले यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र प्राधिकरणको स्वीकृति लिनु पर्नेछ।
(३) प्राधिकरणले उपदफा (१) र (२) बमोजिम स्वीकृत सार्वजनिक यातायातको सूची तयार गर्नेछ।