दफा
स्वेच्छिक परित्याग
: अन्वेषण अवधिभित्र ठेकेदारले कुनै पनि समयमा विभागलाई नब्बे (९०) दिनको पूर्व सूचना दिई करार क्षेत्रको जुनसुकै क्षेत्र परित्याग गर्न सक्नेछ र त्यस्तो सबै स्वेच्छिक परित्याग दफा ६ मा तोकिएको अनिवार्य परित्यागमा समावेश (क्रेडिट) गरिनेछ ।