प्रमाणीकरण (दस्तुर) नियमावली, २०२४
नियम ८
हक वा सुविधा प्रतिकूल प्रभाव नपर्ने
यस नियमावली बमोजिम कुनै लिखतको प्रमाणीकरण भएको कारणले मात्र प्रचलित कानून बमोजिमको कसैको कुनै हक वा सुविधालाई प्रतिकूल प्रभाव पार्ने छैन ।।
प्रमाणीकरण (दस्तुर) नियमावली, २०२४
नियम - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम - २
नियम २: परिभाषा
नियम - ३
नियम ३: प्रमाणीकरण गर्दा पुर्याउनु पर्ने रीत
नियम - ४
नियम ४: दरखास्त दस्तुर
नियम - ५
नियम ५: दस्तुर नलाग्ने
नियम - ६
नियम ६: स्रेस्ता खडा गर्नु पर्ने
नियम - ७
नियम ७: प्रमाणीकरण गर्ने व्यवस्था
नियम - ८
नियम ८: हक वा सुविधा प्रतिकूल प्रभाव नपर्ने