दफा ४९
हदम्याद प्रारम्भ हुने

(१) कुनै विषयमा फिराद गर्न जुन कानूनमा हदम्यादको व्यवस्था भएको छ सोही कानून बमोजिम नै हदम्याद प्रारम्भ भएकोमानिनेछ ।
(२) उपदफा (१) बमोजिम हदम्याद प्रारम्भ हुने सम्बन्धमा कानूनी व्यवस्था नभएकोमा फिराद गर्नु पर्ने कारण परेकोमितिलेहदम्याद प्रारम्भ भएको मानिनेछ ।