नियम ८ख
हस्तलिखित राहदानी अमान्य गर्न सक्ने

यो नियमावली प्रारम्भ हुनु अघि जारी गरिएका हस्तलिखित राहदानी मन्त्रालयले नेपाल राजपत्रमा सुचना प्रकाशन गरी तोकिएको मितिदेखि अमान्य गर्न सक्नेछ ।