दफा २५
हिसाब राख्ने तरीका
संस्थानको आम्दानी खर्चको हर हिसाब नेपाल सरकारबाट स्वीकृत ढाँचा र
तरीका बमोजिम राखिनेछ ।