दफा ६३
हिस्सेदारी
: एकभन्दा बढी व्यक्ति संयुक्त रूपमा ठेकेदार भएमा प्रत्येक व्यक्ति यस सम्झौताको व्यवस्था प्रति व्यक्तिगत र संयुक्तरूपले आवद्ध हुनेछ । संयुक्त रूपमा ठेकेदार भएका व्यक्तिहरूको आपसी सम्बन्ध बारेको वा पेट्रोलियम कार्यको लागि कुनै व्यक्तिलाई सञ्चालनको रूपमा तोकिएको बारेको सम्झौताको प्रतिलिपि तुरुन्त विभागमा पठाउनेछ ।
नेपाल पेट्रोलियम ऐन, २०४०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: अन्वेषण अवधिदफा ४: अन्वेषण अवधि बढाउनेदफा ५: थप म्याददफा ६: अनिवार्य क्षेत्र परित्यागदफा ७: स्वेच्छिक परित्यागदफा ८: न्यूनतम दायित्वदफा ९: परित्याग गरिने क्षेत्रसम्बन्धी बन्देजहरूदफा १०: कार्य दायित्वहरूदफा ११: दायित्वहरूको निर्वाहदफा १२: बैंक प्रत्याभूतिदफा १३: प्राथमिक अन्वेषण अवधिको कार्यक्रम र बजेटदफा १४: वार्षिक कार्यक्रम र बजेटदफा १५: कार्यक्रम र बजेटमा संशोधन