नियम ११
हेजिङ्ग अवधि

यस नियमावली बमोजिम प्रदान गरिएको हेजिङ्गको अवधि परियोजनाको प्रकृति अनुसार बढीमा दश वर्षको हुनेछ ।