नियम १३
हेजिङ्ग सुविधा दिइने मुद्रा

बैङ्कले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको परिवत्र्य विदेशी मुद्राको लागि मात्र यस नियमावली बमोजिम हेजिङ्ग सुविधा प्रदान गरिनेछ ।