अनुसूची–२
(नियम १० को उपनियम (३) सँग सम्बन्धित)
नेपाल राष्ट्र बैङ्क
विदेशी विनिमय व्यवस्थापन विभाग
हेजिङ्ग सोलुसन प्रमाणपत्र
प्रमाणपत्र नंः प्रमाणपत्र जारी मितिः
१. कम्पनीको नामः
२. परियोजनाको नामः
३. हेजिङ्ग सुविधा नं.:
४.स्वीकृत भएको मितिः
५. सुविधा प्राप्त गर्ने अवधिः………..देखि ………..सम्म
६. हेजिङ्ग रकम (अमेरिकी डलरमा):
७. कायम गरिएको विनिमय दरः
८. लक गरिएको नेपाली रकमः
९. ऋण भुक्तान हुने अन्तिम मितिः
१०.कायम गरिएको हेजिङ्ग शुल्क प्रतिशत प्रतिवर्षः
बैङ्कको छाप प्रमाणपत्र जारी गर्नेको,–
नामः–
पदः–
दस्तखतः–
लगानी फिर्ता गरेको विवरण
सि.नं. मिति शुल्कको दर बुझाएको सटही दिएको कैफियत अद्यावधिक
% नेपाली रकम अमेरिकी डलर गर्नेको दस्तखत
१
२
३
४
जम्मा रकम