नियम
१ आयोगका समितिहरु
ः (१) आयोगमा निम्न समिति रहनेछन ः
(क) समकक्षता समिति
(ख) गुणस्तर सुनिश्चिता समिति
(ग) प्राज्ञिक समिति
(घ) अनुसन्धान समिति
(ङ) आयोगले उपयुक्त ठहराएको अन्य कुनै पनि समिति ।
(२) समितिका सदस्यहरुको मनोनयन आयोगबाट हुनेछ ।