नियम
१ आयोगको सचिवालय
ः (१) आयोगको कार्य सञ्चालन एवं प्रशासनिक कामकाजको
लागि एक सचिवालय हुनेछ ।
(२) सचिवालयको प्रमुख पदाधिकारीको रुपमा सचिव रहनेछ र निजको
मातहतमा आयोगका कर्मचारीहरु हुनेछ ।