नियम २
१
१ नागरिक उड्डयनलाई पूर्ण रुपमा सुरक्षित गराउनको लागि देहायका सदस्यहरू रहेको एक राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समिति गठन गरिएको छः–
२.१.१.१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री वा राज्य मन्त्री – अध्यक्ष
२.१.१.२ महान्यायाधिवक्ता वा निजले तोकेको नायव महान्यायाधिवक्ता – सदस्य
२.१.१.३ सचिव, अर्थ मन्त्रालय वा निजले तोकेको सह–सचिव स्तरको प्रतिनिधि– सदस्य
२.१.१.४ सचिव, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय – सदस्य
२.१.१.५ सचिव, गृह मन्त्रालय – सदस्य
२.१.१.६ सचिव, रक्षा मन्त्रालय – सदस्य
२.१.१.७ सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – सदस्य
२.१.१.८ प्रहरी महानिरीक्षक, प्रहरी प्रधान कार्यालय – सदस्य
२.१.१.९ बलाधिकृत, …………. नेपाली जंगी अड्डा – सदस्य
२.१.१.१० सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल – सदस्य
२.१.१.११ प्रमुख अधिकृत, राष्ट्रिय अनुसन्धान विभाग – सदस्य
२.१.१.१२ महानिर्देशक – सदस्य–सचिव
२.१.२ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यकता अनुसार समितिको सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
२.१.३ समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
२.१.४समितिको सचिवालय प्राधिकरणको प्रधान कार्यालयमा रहनेछ ।
२.