नियम ४
२ आयोगको बैठकका लागि सूचना
ः (१) सचिवले अध्यक्षको निर्देशनमा आयोगको
बैठक बोलाउनु पर्नेछ ।
(२) बैठक बस्ने सूचना कम्तिमा तीन दिन पहिले सदस्यहरुलाई दिनु पर्नेछ ।
सो सूचनामा बैठक बस्ने स्थान, मिति, समय, तथा एजेण्डाहरु उल्लेख भएको हुनु
पर्नेछ ।
तर विषयवस्तुको अनिवार्यताले आवश्यक भएमा पहिले पनि बैठक बोलाउन
सकिनेछ ।
(३) आयोगमा छलफल हुने एजेण्डाका विषयमा कुनै प्रतिबेदन वा
विषयबस्तु सम्बन्धित सामग्री रहेछ भने सो पनि बैठकको सूचना साथ पठाई दिनु