नियम
२ मूल्याङ्कन तथा अनुगमन गर्न सक्ने
ः (१) आयोगले कुनै पनि विश्वविद्यालय वा
शिक्षण संस्थाको गतिविधि÷कार्य सम्पादन लगायतका कुराको मूल्याङ्कन गर्ने,
गराउने तथा त्यसको अनुगमन समेत गराउन सक्नेछ ।
(२) मूल्याङ्कन तथा अनुगमन बारेका अन्य कुरा आयोगले निर्धारण गर्न
सक्नेछ ।