नियम
२ समितिका काम
ः (१) समितिको कार्यक्षेत्र आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) समितिले आयोगद्वारा सुम्पिएको सम्बन्धित काम बारे छलफल वा
आवश्यकता अनुसार छानविन, अध्ययन, परामर्श समेत गरी गराई आफ्नो राय
अध्यक्ष मार्फत आयोग समक्ष पेश गर्नेछ ।