नियम
२क महानिर्देशकले सम्पर्क अधिकारीको रूपमा काम गर्ने
: महानिर्देशकले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र यसका सदस्य राष्ट्र तथा अन्य राष्ट्रसंग हवाई सुरक्षा सम्बन्धमा सूचना आदान प्रदान गर्न सम्पर्क अधिकारीको रूपमा काम गर्नेछ ।