नियम ४
३ अधिकार र प्रत्यायोजन
:
४.३.१ समितिले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार सबै वा केही अधिकार समितिको अध्यक्ष, सदस्य वा सदस्य–सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।
४.३.२ विमानस्थल सुरक्षा समितिले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार सबै वा केही अधिकार विमानस्थल सुरक्षा समितिको सदस्य वा अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।
४.