नियम
३ अध्यक्षले पाउने विदा
ः अध्यक्षले देहायको विदा पाउनेछ ः(
(१) अध्यक्षले आफ्नो पदावधिमा आयोगबाट स्वीकृत गराई प्रतिवर्ष दुई
महिनाका दरले आठ महिनासम्म बिदा उपभोग गर्न पाउनेछ । तर सात दिन भन्दा
कम बिदा बस्नु परेमा आयोगलाई सूचना मात्र दिए पुग्नेछ ।
(२) उप नियम (१) बमोजिम उपभोग गरी बाँकी रहेको बिदा सञ्चित हुनेछ
र पदावधि समाप्त भएपछि त्यसरी संञ्चित रहेको बिदा वापत खाईपाई आएको
तलव सरहको रकम एकमुष्ट दिईनेछ ।
तर त्यसरी दिईने रकम ६ महिनाको तलव भन्दा बढी हुृनेछैन ।