नियम
३ अनुसन्धान प्रवद्र्धन
ः अनुसन्धान प्रवद्र्धन अन्तर्गत निम्न किसिमका कार्यक्रम
सञ्चालन गरिनेछन ः
(क) लघु अनुसन्धान
(ख) विशेष अनुसन्धान
(ग) अनुसन्धान सन्दर्भ सामग्री तथा पूर्वाधार विकास
(घ) आयोगले उपयुक्त ठहराएको अन्य कार्यक्रम ।