नियम ६
३ आयोगको अधिकार
ः अनुदान वितरणको प्रयोजनार्थ आयोगले देहाय बमोजिम गर्न
सक्नेछः
(१) माग भए बमोजिमका रकमहरुमा हेरफेर गर्न, घटाउन वा अस्वीकृत
गर्न,
(२) खास शीर्षक अन्तर्गत हुने खर्चको बारेमा वस्तुस्थिति पत्ता लगाउन
अभिलेख मगाई हेर्न,
(३) सम्बन्धित आधिकारिक व्यक्तिलाई बोलाई स्पष्ट गर्न लगाउन ।