नियम
३ समितिको बैठक
ः (१) समितिको बैठक आवश्यकतानुसार बस्नेछ ।
(२) समितिको संयोजकले आवश्यकतानुसार समितिको बैठक बोलाउनेछन् ।
(३) समितिले बैठकसम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे
वमोजिम हुनेछ ।