दफा
३. मूल ऐनको दफा ४ मा संशोधन
मूल ऐनको दफा ४ को,–
(१) दफा शीर्षकको सट्टा देहायको दफा शीर्षक राखिएको छ ः–
“सेवामा रहने तहः”
(२) उपदफा (३) र (४) झिकिएका छन् ।
मूल ऐनको दफा ४ को,–
(१) दफा शीर्षकको सट्टा देहायको दफा शीर्षक राखिएको छ ः–
“सेवामा रहने तहः”
(२) उपदफा (३) र (४) झिकिएका छन् ।