नियम
४ निर्देशन दिन सक्ने
: नेपाल सरकारले आवश्यक देखेमा समय समयमा समिति र विमानस्थल सुरक्षा समितिलाई निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनलाई पालन गर्ने कर्तव्य समिति र विमानस्थल सुरक्षा समितिको हुनेछ ।