नियम
४ पारिश्रमिक तथा सुविधा
ः नेपाल सरकारको स्वीकृतिलिई अध्यक्षले देहाय अनुसारको
पारिश्रमिक र सुविधा पाउनेछः–
(१) आयोगबाट समय समयमा निर्धारण भएको मासिक पारिश्रमिक
पाउनेछ ।
(२) एक उपयुक्त सवारी साधन र आयोगले तोके वमोजिम स्थानीय कलको
सुविधा सहितको टेलिफोन सुविधा पाउनेछ ।
(३) उपचार खर्च, दशै खर्च, बीमा, सापटी र अन्य सुबिधाहरु आयोगले
शिक्षा मन्त्रालयसंग स्वीकृति लिई निर्धारण गरे बमोजिम हुनेछ ।
(४) अध्यक्षले पाउने अन्य सुविधाहरु आयोगले निर्धारण गरे बमोजिम
हुनेछ ।