नियम ३
४ विदा
ः (१) सचिवले आफ्नो पदावधिमा अध्यक्षबाट स्वीकृत गराई प्रतिवर्ष दुई
महिनाका दरले आठ महिनासम्म बिदा उपभोग गर्न पाउनेछ । तर सात दिन भन्दा
कम बिदा लिनु परेमा अध्यक्षलाई सूचना मात्र दिए पुग्नेछ ।
(२) उपनियम (१) बमोजिम उपभोग गरी बाँकी रहेको बिदा संचित हुनेछ र
पदावधि समाप्त भएपछि त्यसरी संचित रहेको बिदा वापत खाईपाई आएको तलव
सरहको रकम एकमुष्ट दिईनेछ ।
तर त्यसरी दिईने रकम ६ महिनाको तलव भन्दा बढी हुनेछैन ।